Similar JobsPowered by Merojob AI

Deadline: Nov 12, 2026

Deadline: Nov 05, 2026
प्रादेशिक अस्पताल भद्रपुर
Source: Nepal Samacharpatra
Job Summary
Job Description
Roles and responsibilities of this job

प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक अस्पताल भद्रपुर
कोशी प्रदेश, भद्रपुर, झापा (नेपाल)
सूचना प्रकाशित मिति: २०८३/०७/१३
यस प्रादेशिक अस्पताल, भद्रपुरका लागि तपसिलबमोजिमका पदहरूमा करार सेवामा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात् मिति २०८३/०७/२७ गतेसम्म राजस्व तिरेको रसिदसहित दरखास्त आह्वान गरिन्छ।
दरखास्त फाराम यस अस्पतालको प्रशासन शाखा तथा अस्पतालको आधिकारिक वेबसाइटमा समेत उपलब्ध हुनेछ। इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आवश्यक कागजात तथा राजस्व तिरेको सक्कल रसिद संलग्न गरी दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. १/२०८३-०८४
२. विज्ञापन नं. २/२०८३-०८४
३. विज्ञापन नं. ३/२०८३-०८४
४. विज्ञापन नं. ४/२०८३-०८४
थप जानकारी: दरखास्तसम्बन्धी थप जानकारीका लागि यस अस्पतालको आधिकारिक वेबसाइट https://provincehospital.koshi.gov.np तथा अस्पतालको सूचना पाटीमा हेर्न सकिनेछ। साथै, कार्यालय समयमा अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 13, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre