
Deadline: Nov 05, 2026

Deadline: Nov 11, 2026

Deadline: Nov 12, 2026
रसुवा अस्पताल
Source: Gorkhapatra
Job Summary
Job Description
Roles and responsibilities of this job

बागमती प्रदेश सरकार
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
रसुवा अस्पताल
(पहिलो पटक प्रकाशित मिति: २०८३/०७/१३ गते)
यस रसुवा अस्पतालको स्वीकृत दरबन्दीमा लोक सेवा आयोगबाट पदपूर्तिका लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई सरुवा भई आएमा स्वतः सेवा करार समाप्त हुने गरी हाल रिक्त रहेका देहायबमोजिमका पदहरूमा सेवा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात् मिति २०८३/०७/२७ गतेसम्म (उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) रसुवा अस्पतालमा दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. २०८३/०८४-०१
आवश्यक जानकारी तथा सर्तहरू
विस्तृत जानकारी: विस्तृत जानकारीका लागि अस्पतालको वेबसाइट https://rasuwahospital.bagamati.gov.np, फेसबुक पेज Rasuwa Hospital तथा अस्पतालको सूचना पाटीमा हेर्न सकिनेछ। साथै, अस्पतालको प्रशासन शाखामा देहायका फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
दरखास्त फाराम तथा पेस गर्ने प्रक्रिया:
दरखास्त दस्तुर देहायबमोजिम कायम गरिएको छ:
छनोट प्रक्रिया: उम्मेदवारहरूको छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ। अन्तर्वार्ताको मिति, समय र स्थानसम्बन्धी जानकारी अस्पतालको वेबसाइट तथा फेसबुक पेजमा अर्को सूचनामार्फत प्रकाशित गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 13, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre