Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 05, 2026

Deadline: Oct 30, 2026
गजेन्द्र नारायण सिंह अस्पताल
Source: Annapurna Post
Job Summary
Job Description
Roles and responsibilities of this job
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
गजेन्द्र नारायण सिंह अस्पताल,
राजविराज, सप्तरी
प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१२
यस अस्पतालको स्वीकृत दरबन्दीमा रिक्त रहेका देहायका पदहरूमा करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ।
१. माग पद तथा न्यूनतम शैक्षिक योग्यता
क्र.सं. २५: कन्सल्टेन्ट डर्माटोलोजिस्ट
क्र.सं. २६: कन्सल्टेन्ट ई.एन.टी. सर्जन
क्र.सं. २७: कन्सल्टेन्ट सर्जन
क्र.सं. २८: कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिस्ट
क्र.सं. २९: कन्सल्टेन्ट प्याथोलोजिस्ट
क्र.सं. ३०: अस्पताल नर्सिङ प्रशासक
क्र.सं. ३१: नर्सिङ अधिकृत
क्र.सं. ३२: कन्सल्टेन्ट रेडियोलोजिष्ट
क्र.सं. ३३: कन्सल्टेन्ट जनरल फिजिसियन
क्र.सं. ३४: कन्सल्टेन्ट मेडिकल जनरलिष्ट
क्र.सं. ३५: कन्सल्टेन्ट साइक्याट्रिष्ट
२. परीक्षाको किसिम: लिखित परीक्षा र अन्तरवार्ता।
३. तलब तथा भत्ता: नेपाल सरकारले तोकेबमोजिम हुनेछ।
४. दरखास्त फाराम बुझाउने स्थान: गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरीको प्रशासन शाखा।
५. दरखास्त फाराम प्राप्त गर्ने स्थान: लोक सेवा आयोगको वेबसाइट वा गजेन्द्र नारायण सिंह अस्पतालको आधिकारिक फेसबुक पेज।
६. थप जानकारी तथा सम्पर्क: यस सूचनामा उल्लेख नभएका अन्य जानकारीका लागि अस्पतालको वेबसाइट तथा फेसबुक पेज हेर्नुहुन वा सम्पर्क व्यक्तिसँग सम्पर्क गरी आवश्यक जानकारी लिनुहुन अनुरोध गरिन्छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 19, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre