Similar JobsPowered by Merojob AI

Deadline: Oct 17, 2026

Deadline: Oct 30, 2026

Deadline: Nov 04, 2026
तारा माध्यमिक विद्यालय
Source: Majdoor
Job Summary
Job Description
Roles and responsibilities of this job

तारा माध्यमिक विद्यालय, भक्तपुर
यस विद्यालयमा रिक्त रहेको देहायको शिक्षक पद करारमा पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक सेवा आयोगको करार सूचीमा रहेका व्यक्तिहरूबाट ७ दिनभित्र र खुलातर्फ अन्य इच्छुक योग्य नेपाली नागरिकको निम्ति मिति २०८३/०७/०९ गतेभित्र रीतपूर्वक आवेदन आह्वान गरिन्छ ।
१) पद : शिक्षक
२) विषय : गणित
३) तह : माध्यमिक (राहत)
४) उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
५) सेवाको प्रकार : करार
६) आवश्यक सङ्ख्या: १ (एक)
७) शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण
८) आवेदनसाथ बुझाउनुपर्ने कागजातहरू
९) सम्पर्क मिति: अन्तिम दिनको भोलिपल्ट, स्थान : विद्यालय
१०) परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता ।
११) आवेदन दस्तुर : रू. १,५००/-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 26, 2026
About the organization

Education - School & Colleges