Similar JobsPowered by Merojob AI

Deadline: Oct 14, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 07, 2026

Deadline: Oct 05, 2026
जिल्ला अस्पताल उदयपुर
Source: Gorkhapatra
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल उदयपुर
गाईघाट, उदयपुर
प्रथम पटक प्रकाशित मिति: २०८३।०६।०९
यस जिल्ला अस्पताल, उदयपुरको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व.उ.शि.नं. ३७००२१०३, खर्च शीर्षक नं. २२४१९ बाट रणनीतिक अस्पताल सञ्चालनका लागि देहायबमोजिमका पदमा स्वास्थ्यकर्मी तथा कर्मचारी करार सेवामा लिनुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा राजस्व दस्तुर तिरेको भौचरसहित रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
१. पद तथा आवश्यक योग्यता
(क) स्टाफ नर्स
आवश्यक न्यूनतम योग्यता तथा शर्तहरू:
(ख) कार्यालय सहयोगी
आवश्यक न्यूनतम योग्यता तथा शर्तहरू:
२. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू:
३. दरखास्त फाराम सम्बन्धी व्यवस्था: दरखास्त फाराम कार्यालय समयमा जिल्ला अस्पताल उदयपुरबाट उपलब्ध हुनेछ। दरखास्त फाराममा आवश्यक सम्पूर्ण विवरण भरी तोकिएका कागजात तथा राजस्व दस्तुर तिरेको सक्कल भौचरसहित कार्यालयमा पेश गर्नुपर्नेछ।
४. राजस्व दाखिला सम्बन्धी विवरण:
राजस्व दस्तुर:
राजस्व खाता नं: १०००१००२०१०१०००१
बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक
कार्यालय कोड: ३७००२११०२१
कार्यालय: जिल्ला अस्पताल उदयपुर
राजस्व शीर्षक: १४२२९
५. छनोट प्रक्रिया:
६. अन्य व्यवस्था: म्याद नाघी प्राप्त भएका, रीत नपुगेका तथा आवश्यक कागजात संलग्न नभएका दरखास्तउपर कुनै कारबाही गरिने छैन। अन्य कुराहरू प्रचलित कानून तथा अस्पतालको नियमअनुसार हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 09, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre