Similar JobsPowered by Merojob AI

Deadline: Oct 12, 2026

Deadline: Oct 07, 2026

Deadline: Oct 06, 2026
दिपेन्द्र आधारभूत विद्यालय
Source: Naya Yugbodh National Daily
Job Description
Roles and responsibilities of this job

दिपेन्द्र आधारभूत विद्यालय
राजपुर-६ कल्याणपुरनाका देउखुरी, दाङ
यस श्री दिपेन्द्र आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३ / ०५ / २५ गतेको निर्णय तथा राजपुर गाउँपालिकाको पत्र संख्या २०८३ / ०८४ च.नं. २५९ को अनुमति प्राप्त पत्र बमोजिम यस विद्यालयलाई करार शिक्षक आवश्यकता परेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तपसिल बमोजिमको शर्त बन्देजमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं: ०१/०८३/०८४
१. पदः शिक्षक करार
२. तह / श्रेणी: प्राथमिक तृतीय
३. संख्या: १ जना (एक)
४. न्यूनतम शैक्षिक योग्यता: प्रमाणपत्र तह, १०+२ वा सो सरह
५. आवश्यक कागजात: नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी १ थान, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी १ थान, स्थायी अध्यापन अनुमतिको प्रमाणित प्रतिलिपी १ थान ६. उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
७. परीक्षाको किसिम : लिखित र अन्तर्वातां ८. तलवः प्रचलित स्केल अनुसार
८. निवेदन दस्तुर: रु. १५००/- (एक हजार पाँच सय मात्र)
१०. परीक्षा मितिः सम्पर्क मितिका दिन तोकिनेछ ।
११. करार सूचीमा सूचीकृत उम्मेदवारको हकमा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र दरखास्त दिनुपर्नेछ ।
१२. दरखास्त दिने अन्तिम मिति: २०८३ / ०६ / २२ गतेसम्म
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 08, 2026
About the organization

Education - School & Colleges