
Deadline: Oct 06, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 05, 2026

Deadline: Sep 30, 2026
श्री खिम बहादुर शाह माध्यमिक विद्यालय कोलही
Source: Naya Yugbodh National Daily
Job Description
Roles and responsibilities of this job

श्री खिम बहादुर शाह माध्यमिक विद्यालय कोलही
लमही न. पा.-५ कोलही, दाङ
यस विद्यालयमा रिक्त रहेको माध्यमिक तहको लेखा विषय नगर अनुदान शिक्षक कोटामा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकाले लमही नगरपालिकाको मिति २०८३/०६/०१ च.नं. ३४७ को प्राप्त अनुमति पत्र र वि.व्य.स. को मिति २०८३ / ०६/०६ मा भएको निर्णय | अनुसार यो विज्ञापन प्रकाशित गरिएको छ ।
विज्ञापन नं: ०१/०८३/०८४
तह: माध्यमिक
विषय: कार्यालय सञ्चालन तथा लेखा
योग्यता: सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र माथिल्लो योग्यतालाई प्राथमिकता दिइनेछ ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र मौखिक परीक्षा । आवश्यक देखिएमा कक्षा अवलोकन समेत ।
आवेदन शुल्क: २००० (दुई हजार मात्र) ।
तलब सुविधा: लमही नगरपालिकाले तोके बमोजिम ।
दरखास्त दिने अन्तिम मितिः २०८३ असोज २० गते कार्यालय समयभित्र
सम्पर्क मिति: २०६३/०६/ २१ गते
उम्मेदवारहरुले दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 06, 2026
About the organization

Education - School & Colleges