
Deadline: Oct 28, 2026

Deadline: Oct 23, 2026

Deadline: Nov 17, 2026
साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
Source: Sourya Online
Job Summary
Job Description
Roles and responsibilities of this job

साँगुरीगढी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भेडेटार, धनकुटा
कोशी प्रदेश, नेपाल
प्रकाशित मिति: २०८३/०६/०७
यस गाउँपालिकाले सञ्चालन गर्ने सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत देहायबमोजिमको जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट मागबमोजिमका विवरण तथा राजस्व तिरेको रसिदसहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा आवेदन पेश गर्न आह्वान गरिन्छ।
विज्ञापन नं. ५/२०८३/०८४
पद: मनोसामाजिक परामर्शकर्ता (पाँचौँ तह सरह)
आवश्यक संख्या: १ (एक) जना
न्यूनतम शैक्षिक योग्यता, अनुभव तथा सीप:
SaMi कार्यक्रमअन्तर्गत कार्यरत मनोसामाजिक परामर्शकर्ताका हकमा:
कार्य अवधि: कार्य अवधि २०८४ साल असार मसान्तसम्म हुनेछ। कार्यसम्पादनको आधारमा कार्य अवधि नवीकरण गर्न सकिनेछ।
परीक्षा तथा छनोट: उम्मेदवारको छनोट लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गरिनेछ।
आवेदन दस्तुर: आवेदन दस्तुर रु. १,०००/- (अक्षरेपी: एक हजार रुपैयाँ मात्र) हुनेछ।
उमेर: उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
तलब तथा सुविधा: तलब तथा अन्य सुविधा प्रचलित नियमानुसार हुनेछ।
पेश गर्नुपर्ने कागजातहरू:
आवेदनका साथ निम्न कागजातहरू पेश गर्नुपर्नेछ:
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 30, 2026
About the organization

Government Organization