Similar JobsPowered by Merojob AI

Deadline: Sep 15, 2026

Deadline: Sep 14, 2026
गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि.
प्रथमपटक प्रकाशित मितिः २०८३।०५।२५
विगत १६ बर्षदेखि वित्तीय सेवामा समर्पित यस गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोड-५, झापाको लागि तपशिल बमोजिम कर्मचारी आवश्यक भएको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।
पदः बजार प्रतिनिधि
संख्याः २ जना
शैक्षिक योग्यता: एसएलसी / एसईई उत्तीर्ण
दरखास्त वस्तुरः रु. ५००/- फिर्ता नहुने गरी
दरखास्त दिने अन्तिम मितिः २०८३।०५। ३१ गते
परीक्षाको किसिम : लिखित र मौखिक
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु: नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, योग्यताको प्रमाण-पत्र (सवारी साधन लाइसेन्स हुनेलाई प्राथमिकता दिइनेछ ।)
तलब तथा अन्य सुविधाः आपसी समझदारीमा
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 16, 2026
About the organization

Finance Companies