
Deadline: Sep 16, 2026

Deadline: Sep 14, 2026
नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Source: Dhorpatan News
+1 more
Job Description
Roles and responsibilities of this job

नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Navaratna Multipurpose Co-operative Society Ltd.
वा.न.पा.–२, बागलुङ
डि.स.का.वा.द.नं: ५४२/०६७/०६८
मिति: २०८३/०५/२४
यस नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले इच्छुक तथा योग्य उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. ११२०८३/०८४ — लेखापाल
२. विज्ञापन नं. २/०८३/०८४ — कार्यालय सहयोगी (महिला)
आवेदन सम्बन्धी आवश्यक जानकारी:
दरखास्तसाथ निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
अन्तर्वार्ता सम्बन्धी जानकारी: अन्तर्वार्ता हुने मिति दरखास्त दिने अन्तिम दिन जानकारी गराइनेछ।
परीक्षणकाल:नियुक्त भएका कर्मचारीको परीक्षणकाल ३ (तीन) महिनाको हुनेछ।
तलब तथा अन्य सुविधा: तलब तथा अन्य सुविधाहरू आपसी समझदारी तथा संस्थाको नियमानुसार हुनेछ।
थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 15, 2026
About the organization

Finance Companies