
Deadline: Oct 14, 2026

Deadline: Oct 15, 2026

Deadline: Oct 14, 2026
एक प्रतिष्ठित कम्पनी
Source: Adarsha Samaj
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

एक प्रतिष्ठित कम्पनी
एक प्रतिष्ठित कम्पनीका लागि निम्नलिखित कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र | निम्न इमेलमा तोकिएको मितिभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ ।
पद: व्यवस्थापक
संख्या: १ (एक)
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा स्नातक पूरा गरेको
आवश्यक योग्यता तथा अनुभव :
पेश गर्नुपर्ने कागजात : नागरिकताको प्रमाणपत्र व्यक्तिगत विवरण (CV) शैक्षिक प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइज र दुई वा चार पाङ्ग्रे ड्राइभिङ लाइसेन्सको फोटो (चार पाङ्ग्रे लाइसेन्स भएकालाई विशेष प्राथमिकता ।
उमेर : आवेदन दिने मितिसम्म ४० वर्ष ननाघेको ।
तलब तथा सुविधा: योग्यता तथा अनुभवका आधारमा आपसी समझदारीमा निर्धारण गरिन्छ ।
नोट: छनोट भएका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 11, 2026
About the organization

Other