श्री मेश्रम बराह मा. वि
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

शिक्षक आवश्यकता
यस श्री मेश्रम बराह मा. वि., अन्नपूर्ण- १०, घान्द्रुक, कास्कीमा रिक्त निम्न माध्यमिक तहमा अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखाको मिति २०८१।१२।१७ को च.नं. ११४९ को अनुमति अनुसार तपसिल बमोजिम शिक्षक आवश्यक परेको हुँदा इच्छुक योग्य व्यक्तिबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिएको छ ।
विज्ञापन नं.: १/०८१
पद : निमावि तह
विषय: सामाजिक
किसिम: करार
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
योग्यता: १०+२ वा सो सरह
दरखास्त दस्तुरः १,०००/- (एक हजार मात्र)
तलब स्केल : नेपाल सरकारले तोकेअनुसार
दरखास्त दिने अन्तिम मिति: २०८२।०१।०१ गते ४:०० बजेसम्म
सम्पर्क मिति : २०८२/०१/०२
परीक्षा मिति : सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता, कक्षा अवलोकन
आवश्यक कागजात: शौक्षिक योग्यता र अनुभव सम्बन्धी प्रमाणपत्र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि, अध्यापन अनुमतिपत्रको प्रतिलिपि ।
द्रष्टव्य : इमेलबाट पनि दरखास्त दिन सकिनेछ ।
इमेल : [email protected]
सम्पर्क: प्र.अ. ९८४६२८४०१४, अध्यक्ष ९८५६०२४७७३ बैंक खाता नं.: NIC Asia Bank (I141052533152401)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 15, 2025

Deadline: Jan 28, 2026

Deadline: Feb 04, 2026

Deadline: Jan 21, 2026

Deadline: Jan 28, 2026