जिल्ला अस्पताल खोटाङ

फार्मेशी सहायक

जिल्ला अस्पताल खोटाङ

फार्मेशी सहायक

फार्मेशी सहायक

जिल्ला अस्पताल खोटाङ

Khotang

फार्मेशी सहायक

Views: 136 | This job is expired 1 week ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Khotang
Apply Before(Deadline) : Apr. 14, 2025 23:55 (1 week ago)

Job Specification

Education Level : Professional Certification
Experience Required : Not Required

फार्मेशी सहायक

प्रदेश सरकार
कोशी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल खोटाङ

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१/१२/१७ आइतबार

यस जिल्ला अस्पताल खोटाङमा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार तपशिलका पदमा सेवा करारमा कर्मचारी लिन आश्यकता भएकाले सम्बन्धित पदको लागि योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा निर्धारित ढाँचाको फारम भरी अस्पतालमा दरखास्त दिन हुन जानकारी गराइन्छ ।

१. पद सम्बन्धी विवरण

  • विज्ञापन नं : ०१/०६१/०६२
  • पद सेवा समूह: फार्मेशी सहायक, स्वास्थ्य
  • तह :  पांचौ
  • आवश्यक माग संख्या : १(एक)

२ परिक्षाको किसिम : लिखित र अन्तर्वातां

३. परिक्षा दस्तुरः पाँचौ तहको रु ७०० र श्रेणीविहिन प्रथमको रु ५०० बुझाउनु पर्नेछ ।

४. राजश्व दस्तुर बुझाउने राजश्व शिर्षक न १४२२९ कार्यालय कोड २७००२०८०११

५. दरखास्त दिने स्थान जिल्ला अस्पताल खोटाङ

६. दरखास्थ दर्ता गर्ने अन्तिम मितिः सूचना जारी भएको मितिले १५ दिनभित्र 

७. लिखित परिक्षा र अन्तर्वार्ता हुने मिति पछि प्रकाशन गरिनेछ । 

८. तलब भत्ताः अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।

. सेवा अवधि २०५२ को असार मशान्तसम्म ।

१० उम्मेदवारको उमेरको हद

  • स्वास्थ्य सेवा तर्फको दरखास्त दिने अन्तिम मिति सम्ममा पुरुषको हकमा १८ वर्ष उमेर पुरा भइ ४५ वर्ष ननाघेको । 

११. आवश्यक न्यूनतम योग्यता र पेश गर्नुपर्ने कागजातहरु:

फार्मेसी सहायक पदको हकमा

  • स्वास्थ्य सेवा नियमावली २०५५ प्रदेश निजामति सेवा नियमावली २०८० मा सम्बन्धित पदका लागि तोके अनुसारको शैक्षिक योग्यता हॉसिल गरी सम्बन्धित परिषदमा दर्ता भएको ।
  • दरखास्त फारमसँग सम्बन्धित कोर्ष उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धा पत्र, म्याद भएको परिषद् दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र तालिम तथा कार्य अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

१२. अन्य कुराहरु कार्यालय समयमा सम्पर्क गरी बुझ्न सकिनेछ ।

१२. यो सूचनामा उल्लेख भएका कुराहरु उल्लेख भए बमोजिम र उल्लेख हुन छुट भएका कुराहरु प्रचलित कानून बमोजिम हुनेछ ।

जिल्ला अस्पताल खोटाङ

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE