Similar JobsPowered by Merojob AI

Deadline: Jun 30, 2026

Deadline: Jul 11, 2026

Deadline: Jul 05, 2026

Deadline: Jul 08, 2026
काठमाडौँ महानगरपालिका
Source: Other Source
Full Time
|Job Description
Roles and responsibilities of this job

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यावधि, २०७९ बमोजिम यस महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकोले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म यस आर्थिक वर्षको आषाढ मसान्त सम्मका लागि तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदको वा QR बाट भुक्तानी गरेको Statement, शैक्षिक योग्यता र सम्बन्धित विषयका कार्य अनुभव, Scan Copy सहित वेबसाइट www.kathmandu.gov.np मा रहेको अनलाइन आवेदन प्रणाली मार्फत दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं: १-२०८१/८२
पद: मेडिकल अधिकृत
तह: आठौं
सेवा/समूह/उपसम: स्थानीय स्वास्थ्य/ज. हे.स.
माग पद सङ्ख्या: ४
परीक्षा दस्तुर रु.: १,२००/-
थप जानकारी – https://t.ly/FlU-H
फाराम भर्नका लागि https://lnkd.in/d5aVc2yx
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 08, 2024
About the organization

Government Organization