Chandragiri Savings And Credit Cooperative

व्यवस्थापन प्रशिक्षार्थी

Chandragiri Savings And Credit Cooperative

व्यवस्थापन प्रशिक्षार्थी

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. विगत २३ वर्ष देखि काठमाण्डौं, ललितपुर र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालन भईरहेको एक समुदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्था हो । यसले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ र अभियानको उत्कृष्ट व्यवस्थापन पुरस्कार २०८० लगायत थुप्रै उत्कृष्टताका पुरस्कार र सम्मानहरु प्राप्त गरेको छ । साथै यसमा आवद्ध हुनु भएको सदस्यहरुलाई सहकारीको सेवा मार्फत हजारौं सफलताहरु प्राप्त गर्न सहयोग समेत गरेको छ 

व्यवस्थापन प्रशिक्षार्थी

Views: 643 | Apply Before: 4 days, 5 hours from now

विज्ञापन नं.: ६/२०८०/०८१
पद : व्यवस्थापन प्रशिक्षार्थी
तहः दोसो
आवश्यक संख्या: केही

(क) सेवा: समयगत, माथिल्लो तहका पदहरूमा अवसर प्रदान गर्न सकिने ।
(ख) न्यूनतम शैक्षिक योग्यता : एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको ।
(ग) ग्राहयता: तोकिए भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेको र २ पांग्रे सवारी साधन भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।
(घ) वाञ्छनीय योग्यता: आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको ।
(ङ) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
(च) मुख्य जिम्मेवारीहरूः सदस्य सेवा कक्ष र शाखाहरूमा रहि आवश्यक कार्यहरू गर्ने ।
(छ) कार्यस्थान: चन्द्रागिरि ७, काठमाण्डौं, मुख्य 'कार्यालय
(ज) सेवा सुविधा: संस्थाको नियमानुसार ।

Recommended Jobs

Job Action

More Jobs By this Company

Similar Jobs
Powered by Merojob AI
  • Teller
  • Standard Chartered
  • Deadline: 4 hours from now
job_detail_page
Search, Apply & Get Job: FREE