Chandragiri Savings And Credit Cooperative

सहायक शाखा अधिकृत

Chandragiri Savings And Credit Cooperative

सहायक शाखा अधिकृत

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. विगत २३ वर्ष देखि काठमाण्डौं, ललितपुर र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालन भईरहेको एक समुदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्था हो । यसले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ र अभियानको उत्कृष्ट व्यवस्थापन पुरस्कार २०८० लगायत थुप्रै उत्कृष्टताका पुरस्कार र सम्मानहरु प्राप्त गरेको छ । साथै यसमा आवद्ध हुनु भएको सदस्यहरुलाई सहकारीको सेवा मार्फत हजारौं सफलताहरु प्राप्त गर्न सहयोग समेत गरेको छ 

सहायक शाखा अधिकृत

Views: 1043 | Apply Before: 4 days, 5 hours from now

विज्ञापन नं.: ६/२०८०/०८१
पदः सहायक शाखा अधिकृत
तहः पाँचौ
आवश्यक संख्या: १ (एक)

(क) सेवा: हाललाई समयगत । आवश्यकता अनुसार नियमित गर्न सकिने ।
(ख) न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन विषयमा प्रमाणपत्र तह (+२) उर्तिण गरी सहकारी सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको ।
(ग) ग्राहयताः तोकिए भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेको र २ पांग्रे सवारी साधन भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।
(घ) वाञ्छनीय योग्यताः सहकारी, लेखापालन, व्यवस्थापन र कम्प्युटर सम्बन्धी तालिम लिएको ।
(ङ) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
(च) मुख्य जिम्मेवारीहरू: सेवाकेन्द्र इन्चार्जको रूपमा कार्य गर्ने ।
(छ) कार्यस्थान: चन्द्रागिरि १२, काठमाण्डौ, दहचोक सेवाकेन्द्र |
(ज) सेवा सुविधा: संस्थाको नियमानुसार ।

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
  • Teller
  • Standard Chartered
  • Deadline: 4 hours from now
job_detail_page
Search, Apply & Get Job: FREE