घामपानी बचत तथा ऋण सहकारी संस्था लि.

सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

घामपानी बचत तथा ऋण सहकारी संस्था लि.

सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

घामपानी बचत तथा ऋण सहकारी संस्था लि.

सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

Views: 771 | This job is expired 7 months, 4 weeks ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Jun. 13, 2024 15:55 (7 months, 4 weeks ago)

Job Specification

Experience Required : Not Required

सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

घामपानी बचत तथा ऋण सहकारी संस्था लि.

घामपानी बचत तथा ऋण सहकारी संस्था लि., पोखरा-४, वि.पि. चोकको लागि निम्न पदमा देहायबमोजिम कर्मचारी आवश्यक भएको हुँदा मिति २०८१ जेष्ठ ३२ गते सम्म दरखास्त आह्वान गरिन्छ ।

पद: सहायकस्तर जिम्मेवारी बजार प्रवर्द्धन

न्यूनतम योग्यता:

  • १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
  • कम्प्यूटर सम्बन्धी ज्ञान भएको शैक्षिक योग्यता एस.इ.इ. वा सो सरह

संख्या: १ (महिला)

सेवा: करार

  • तलव सुविधा संस्थाको नियमानुसार 
  • शैक्षिक योग्यता र अनुभव सम्बन्धी प्रमाणपत्रहरुको प्रतिलिपि छनोट प्रक्रिया लिखित वा अन्तर्वार्ता वा दुवै हुन सक्ने
  • सहकारी सम्बन्धी ज्ञान, सवारी चालक अनुमतिपत्र र स्कूटर भएकालाई प्राथमिकता दिइनेछ ।
  • कर्मचारी छनोट सम्बन्धी सर्वाधिकार संस्थामा निहीत रहनेछ ।

पेश गर्नुपर्ने कागजातहरू:

  1. व्यक्तिगत विवरण (बायोडाटा) 
  2. नेपाली नागरिकताको प्रतिलिपि
  3. पासपोर्ट साइजको फोटो २ प्रति
  4. शैक्षिक योग्यता र अनुभव सम्बन्धी प्रमाणपत्रहरुको प्रतिलिपि छनोट प्रक्रिया लिखित वा अन्तर्वार्ता वा दुवै हुन सक्ने
  5. सहकारी सम्बन्धी ज्ञान, सवारी चालक अनुमतिपत्र र स्कूटर भएकालाई प्राथमिकता दिइनेछ ।
  6. कर्मचारी छनोट सम्बन्धी सर्वाधिकार संस्थामा निहीत रहनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE