स्टाफ नर्स

स्टाफ नर्स

Views: 181 | Apply Before: 56 minutes from now

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Dec. 01, 2023 00:00 (56 minutes from now)

Job Specification

Education Level : Diploma Certificate
Experience Required : More than or equal to 1 year

स्टाफ नर्स

DUDHKOSHI Community Hospital

दुधकोशी सामुदायिक अस्पताल

थुलुङ दुधकोसी गाउँपालिका-६ मुक्ली, सोलुखुम्बु कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०९०७११५

विज्ञापन नं. २०८० / ०८-०१

थुलुङ दुधकोशी गाउँपालिका द्वारा सञ्चालित यस दुधकोशी सामुदायिक अस्पतालमा अस्थायी करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिए बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी आवेदन पेश गुर्नहुन आव्हान गरिन्छ । थप जानकारीका लागि यस दुधकोशी सामुदायिक अस्पताल कार्यालयको सम्पर्क नं. ९८५२८५२२०१ वा ९८४२०४६०६८३ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

पदको नाम: स्टाफ नर्स

आवश्यक संख्या: २ (दुई)

आवश्यक न्यूनतम शैक्षिक योग्यता: 
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषय उत्तीर्ण गरी नेपाल नर्सिङ परिषदमा दर्ता भई एक वर्ष कार्य अनुभव तथा एसबिए ट्रेनिङ लिएकोलाई विशेष ग्राहयता दिने । 


Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE