Views: 1615 | This job is expired 1 year, 6 months ago
यस सस्थाको कार्यालयमा रही कार्य गर्नको लागि तपशिलमा उल्लेख भए अनुसारका कर्मचारी आवश्यक भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुले यस सस्थाको कार्यालय मध्यपुर थिमी ५ संगमकोलोनीमा लोकसेवा आयोगकको अधिकृतस्तरको फाराम भरि यस सूचना प्रकाशित मिति बाट १५ दिन भित्रमा निबेदन पेश गर्न सुचित गरिन्छ । प्राप्त निबेदन मध्ये छोटो सूची short list तयार पारि परिक्षामा सामेल गराइने छ।
पद: ब्यस्थापक ,लेखा र ऋण प्रमुख
सेवा : करार
तह: ६
संख्या: १
शैक्षिक योग्यता:
थप जानकारी:
आबेदन शुल्क रु ८००। (रु आठ सय मात्र ) सेवा सुविधा- संस्थाको नियम अनुसार
This job has expired.