सिभिल ल्याब टेक्निसियन

सिभिल ल्याब टेक्निसियन

Views: 185 | Apply Before: 1 month from now

Basic Job Information

Job Category : Others
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Oct. 25, 2023 00:00 (1 month from now)

Job Specification

Experience Required : Not Required

सिभिल ल्याब टेक्निसियन

बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडौ

बागमती प्रदेश, नेपाल

करारमा सेवा लिने सम्बन्धी सूचना !

प्रथम पटक सूचना प्रकाशित मिति २०५०।०५।२५

बूढानीलकण्ठ नगरपालिकाको लागि देहायको पद, संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम सहितको विस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।

तपसिल

क्र.सं. विज्ञापन नं.०२/२०८०-८१

पद: सिभिल ल्याब टेक्निसियन

सेवा: इन्जिनियरिङ्ग

तह: सहायकस्तर पाचौँ

परीक्षा दस्तुर रु. ५००/-

जम्म माग पद संख्या: १ (एक)

शैक्षिक योग्यता र तालिम:

मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरङ्ग विषयमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण साथै Civil Lab Technician सम्बन्धी कम्तीमा तीन महिनाको कार्य अनुभव अथवा तालिम प्राप्त ।

सेवा सुविधा:

  • कृषि स्नातक प्राविधिकको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ र अन्यको हकमा प्रचलित कानूनबमोजिम हुनेछ।

  • कृषि स्नातक प्राविधिको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ मा उल्लेख भएका विषयभन्दा बाहेक र अन्यको हकमा पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।

  • पदपूर्ति गर्दा सम्बन्धित पदमा कार्य अनुभव प्राप्त गरेका उम्मेद्वारलाई प्राथमिकता दिइनेछ । साथै अ.न.मी. (चौथो ) पदमा MA, Implant, IUCD, VIA सम्बन्धी तालिमलाई समेत मूल्याङ्कनको आधार बनाइनेछ ।

उमेरः अधिकृतस्तरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायकस्तरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। 

दरखास्त दिने स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडा, काठमाडौं ।

दरखास्त दिने मितिः-  मिति २०८०।०५।२५ देखि २०८०।०६।०८ गतेसम्म

 (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुल्ने दिन)।



Job Action

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE