Views: 687 | This job is expired 1 week, 3 days ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 4 ] |
Employment Type | : | Full Time |
Job Location | : | Ason ,Kathmandu |
Apply Before(Deadline) | : | Aug. 09, 2022 17:00 (1 week, 3 days ago) |
Education Level | : | Intermediate |
Experience Required | : | Not Required |
जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि.
क्यासियर
जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि. को केन्द्रीय कार्यालय तथा तपशीलका सेवा केन्द्रहरुमा निम्न बमोजिमका कर्मचारीहरुको आवश्यकता भएको ईदा लगनशील, सक्षम, दक्ष, ईच्छुक तथा अनुभवीहरुले आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र बायोडाटा र १ प्रति PP साईजको फोटो सहित १५ दिनभिन्न कार्यालयमा सम्पर्क गर्नहोला ।
शैक्षिक योग्यता: +2(Commerce) वा माथि
प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई अन्तरवार्तामा बोलाइनेछ ।
सम्बन्धित क्षेत्रमा काम गरेका,सवारी लाइसेन्स भएका एव स्थानिय अनुभवी तथा दक्ष व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि.
केन्द्रीय कार्यालयः का.म.न.पा-२५, जसन, काठमाडौं
Ph:01-4256485,4256476 E: [email protected]
सदस्य सेवा केन्द्रः- का.म.ज.पा-१४, कालीमाटी, कुलेश्वर, काठमाडौं
Ph: 01-4277725,4277726 E: [email protected]
सदस्य सेवा केन्द्र :-चन्द्रागिरी न.पा.
This job has expired.