Views: 689 | This job is expired 1 year, 8 months ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pepsicola, Kathmandu |
Apply Before(Deadline) | : | Aug. 01, 2022 17:00 (1 year, 8 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
ब्यवस्थापक
यस संस्थाको प्रधान कार्यालयका लागि थप रिक्त रहेको देहाय अनुसारको खुल्ला प्रतिस्पधाबाट पदपूर्ति गरिने भएकोले तपशिलका योग्यता पुगेको सहकारी क्षेत्रमा कार्य गर्न इच्छुक नेपाली नागरिकबाट निवेदन सहित नागरिकता, बायोडाटा हालसालै खिचेको फोटो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित संस्थाको कार्यालयमा सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र आवेदन दिन अनुरोध गरिन्छ ।
योग्यता : स्नातक तह उतिर्ण बाणिज्य संकाय वा व्यवस्थापन संकाय ।
तलब सुविधाः रु..२४,८००/
प्रारम्भिक छनौटमा परेको उमेदवारीलाई अन्तरवार्तामा बोलाईने छ । सम्बन्धित क्षेत्रमा काम गरेको सवारी चालक अनुमति भएका एवं स्थानिय अनुभवीलाई प्राथमिकता दिईने छ ।
दरखास्त बुझाउने स्थान मुख्य कार्यालय पेप्सिकोला-३२ साईराम चोक काठमाण्डौ ।
परीक्षाको किसिमः अन्तरवार्ता ।
मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
पेप्सीकोला-३२, साईराम चोक, काठमाण्डौ,
फोन:- ०१-५१५६३२८, ५१५६३२५, ९८०१८५७०५१
This job has expired.