सहायक

सहायक

Views: 726 | This job is expired 1 year, 8 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Entry Level
No. of Vacancy/s : [ 5 ]
Employment Type : Full Time
Job Location : Sanga, kabre
Apply Before(Deadline) : Jul. 26, 2022 17:00 (1 year, 8 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

सहायक

महिला लघवित्त वित्तीय संस्था लि.
सहायक


विज्ञापन नं.
 ५/२०७९/८०
शैक्षिक योग्यता र अनुभव मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कनिष्ठ सहायक पदमा न्यूनतम २ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।


अन्य आवश्यक जानकारी: 

  • परीक्षाको किसिमः लिखित/फिल्ड अवधारणा/अन्तर्वार्ता ।

  • आवेदन दस्तुरः अधिकृत श्रेणीका लागि रु. १,०००/- वरिष्ठ सहायक/सहायकको लागि रु ७,००/- र कनिष्ठ सहायक/कनिष्ठ सहायक प्रशिक्षार्थीको लागि रु. ५००/- परीक्षा दस्तुर । 

  • उमेरः दरखास्त दिने अन्तिम मितिमा अधिकृत श्रेणीमा २१ वर्ष र सहायक श्रेणीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा थप ५ वर्ष) हुनु पर्नेछ । 

  • तलब, भत्ता तथा अन्य सुविधाहरु संस्थाको नियमानुसार हुनेछ।

  • उपरोक्त विज्ञापन कुनै कारण खोली वा नखोली संस्थाले रद्द गर्न सक्ने अधिकार वित्तीय संस्थामा रहेको छ । 

  • दरखास्त फाराम भर्ने तरिका: दरखास्त फारम वित्तीय संस्थाको वेबसाईट www.mlbsl.com.np  को career बाट online फाराम भर्नु पर्नेछ वा संस्थाको ईमेल ठेगाना [email protected]  मा समेत आवेदन पठाउन सकिनेछ। 

  • छनोट प्रकृया : प्राप्त निवेदनहरुमध्येबाट वित्तीय संस्थाको नियमानुसार छनोट सुची तयार गरी वेबसाइट www.mlbsl.com.np  र यस कार्यालयको सूचना पाटीमा प्रकाशित गरिनेछ । सबै प्रकारका परीक्षामा सफल कनिष्ठ सहायक प्रशिक्षार्थीका उम्मेद्वारहरुलाई कम्तिमा ६ (छ) महिनाको प्रशिक्षणमा खटाईने छ । साथै, विज्ञापन नं.१, २, ३, ४ र ५ बमोजिमका सफल उम्मेद्वारहरुलाई ६ (छ) महिनाको परीक्षणकालमा नियुक्ति दिईनेछ । परीक्षणकालमा नियुक्त भएका कर्मचारीहरुको ६ महिना कार्य अवधिमा कार्य सन्तोषजनक भएमा मात्र वित्तीय संस्थाको सेवामा स्थायी नियुक्ति दिईनेछ ।


पदपूर्ति समिति
महिला लघवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय साँगा, काभ्रे ।
फोन नं.: ०११-६६१३२९ (साँगा) ०१-४४४०९१७ (काठमाडौं)
वेबसाइट : www.mlbsl.com.np 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE