Job Category: | Marketing / Advertising / Customer Service |
Job Level: | Entry Level |
No. of Vacancy/s: | [ 10 ] |
Apply Before(Deadline): | May 10, 2022, 11:55 p.m. (2 weeks, 1 day ago) |
यस सहकारी संस्थाको लागि निम्न बमोजिम कर्मचारीहरुको आवश्यकता भएको |हंदा सक्षम, दक्ष, ईच्छक तथा अनुभवि व्यक्तिहरुले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र २ प्रति पासपोर्ट साईजको फोटो सहित सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र यस संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
क्र.सं. | पद | संख्या | योग्यता | सेवा/सुविधा |
१ | रिसेप्सनिस्ट / क्यासियर | २ जना | १२ पास | संस्थाको नियमानुसार |
२ | बजार प्रतिनिधि | १० जना | SLC/SEE पास | संस्थाको नियमानुसार |
* सवारी साधनको लाईसेन्स भएकोलाई विषेश प्राथमिकता दिईनेछ ।