बेलकोटगढी नगरपालिका

अ.न.मी., नेपाल स्वास्थ्य, क.न.

बेलकोटगढी नगरपालिका

अ.न.मी., नेपाल स्वास्थ्य, क.न.

अ.न.मी., नेपाल स्वास्थ्य, क.न.

बेलकोटगढी नगरपालिका

अ.न.मी., नेपाल स्वास्थ्य, क.न.

Views: 1214 | This job is expired 3 years, 2 months ago

Basic Job Information

Job Category : Others
Job Level : Entry Level
No. of Vacancy/s : [ 3 ]
Apply Before(Deadline) : Feb. 27, 2022 17:00 (3 years, 2 months ago)

Job Specification

Experience Required : Not Required

अ.न.मी., नेपाल स्वास्थ्य, क.न.

बेलकोटगढी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बाघखोर, नुवाकोट
बागमति प्रदेश नेपाल
करारमा सेवा लिने सम्बन्धी सूचना
(प्रथम पटक सुचना प्रकाशित मिति : २०७८/११/०१) 

बेलकोटगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय एवं मातहतको स्वास्थ्य संस्थाहरुको लागी देहाय बमोजिमका पदहरुमा प्राविधिक कर्मचारी लोक सेवा आयोगद्वारा पदपूर्ति नहुन्जेलसम्म वा नेपाल सरकारद्वारा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभएसम्म सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (मिति २०७८, फाल्गुण, १५) दिनको ५:०० बजेसम्म राजस्व तिरेको रसिद वा यस कार्यालयको सानिमा बैंक लि., बेलकोटगढी शाखामा रहेको बैंक खाता नं.:- ०४१०१००४०००००८१ (ग.१.१ आन्तरिक राजश्व खाता) मा रकम वुझाएको सक्कल बैंक भौचर सहीत दरखास्त दिनु हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फाराम, कार्य-विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट www.belkotgadhimun.gov.np बाट उपलब्ध हुनेछ । अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। 

क्र.सं.विज्ञापन नं.पद, सेवा र समुहतहमाग संख्यापरीक्षाको किसिमआवेदनशैक्षिक योग्यताकैफीयत
०१/२०७८/०७९कृषि विकास अधिकृत
नेपाल कृषि
छैठौं१ (एक)छोटो सूची प्रकाशन
र अन्तर्वार्ता
१,०००।-मान्यता प्राप्त शिक्षण संस्थाबाट कषि
विज्ञानमा स्नातक तह (B.Sc. Ag) वा
सो सरह उत्तिर्ण गरेको।
०२/२०७८/०७९अ.हे.व., नेपाल स्वास्थ्य,
हे.ई.
चौथो४ (चार)छोटो सूची प्रकाशन
र अन्तर्वार्ता
५००।-मान्यता प्राप्त शिक्षण संस्थाबाट
CMA कोर्ष उत्तिर्ण गरी स्वास्थ्य
सम्बन्धी व्यवसायिक परिषदामा
दर्ता/नविकरण गराएको।
०३/२०७८/०७९अ.न.मी., नेपाल स्वास्थ्य,
क.न.
चौथो३ (तीनछोटो सूची प्रकाशन
र अन्तर्वार्ता
५००।-मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमी
कोर्ष उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धी
व्यवसायिक परिषद्ममा दर्ता नविकरण
गराएको।
०४/२०७८/०७९ल्याव असिष्टेन्ट, नेपाल
स्वास्थ्य, मेडिकल ल्याव
टेक्नोलोजी
चौथो१ (एक)छोटो सूची प्रकाशन
र अन्तर्वार्ता
५००।-मान्यता प्राप्त शिक्षण संस्थाबाट LAB
Assistant कोर्ष उत्तिर्ण गरी स्वास्थ्य
सम्बन्धी व्यवसायिक परिषद्ममा
दर्ता/नविकरण गराएको।
०५/२०७८/०७९का.स.५ (पाँच)अन्तर्वार्ता४००।-साधारण लेखपढ गर्न जान्ने।

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE