Aincho Paincho Saving & Credit Co-operative

सहायक सूपरभाइजर

Aincho Paincho Saving & Credit Co-operative

सहायक सूपरभाइजर

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

सहायक सूपरभाइजर

Views: 2441 | This job is expired 2 years, 3 months ago

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

संख्या:

काम गर्नु पर्ने स्थानः केन्द्रिय कार्यालय कालिमाटी तथा सदस्य सेवा केन्द्र साँखु

शैक्षिक योग्यताः

  • प्रमाणपत्र तह उर्तिण गरेको
  • Basic Computer तालिम लिएको र Account Software चलाउन सक्ने
  • २ पांग्रे सवारी चालक अनुमति पत्र अनिवार्य भएको
  • संवन्धित क्षेत्रमा १ वर्षको अनुभव भएको 

उमेर: ३५ वर्ष ननाघेको महिलाको हकमा ४० वर्ष ननाघेको

सेवा सुविधाः संस्थाको नियमानुसार

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE