कम्पुटर अपरेटर

कम्पुटर अपरेटर

ऐसेलुखर्क गाउँपालिका, खोटाङ

ऐसेलुखर्क गाउँपालिकाको कार्यालय
Experience: More than or equal to 1 year

कम्पुटर अपरेटर

Views: 1497 | This job is expired 2 years, 6 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : ऐसेलुखर्क गाउँपालिकाको कार्यालय
Apply Before(Deadline) : Sep. 25, 2021 23:55 (2 years, 6 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

कम्पुटर अपरेटर

यस ऐसेलुखर्क गाउँपालिकाको स्वीकृत दरबन्दी अनुसार कम्प्युटर अपरेटर करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयको रा.वा. बैंक ऐसेलुखर्कमा रहेको खाता नं. २३३०१००३०१०१०००२ (आन्तरिक राजस्व खाता) मा राजस्व जम्मा गरेको सक्कलै भौचर सहित यस कार्यालयमा कार्यालय समयभित्र दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशिन गरिएको छ । म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

तपशिल:

  • विज्ञापन नं.: ०७/०७८/०७९ 
  • तह: पाँचौ तह
  • दरखास्त दस्तुर: रु.५००/-

१. शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी रजिष्टर्ड संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी विज्ञान तथा प्रविधि मन्त्रालयबाट Skilled Manpower को लागि संचालित ६ महिनाको कम्प्युटर तालिम प्राप्त ।

२. उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
. दरखास्त दिने अन्तिम मितिः २०७८/०६/०८ गते ।
४. सेवा शर्तहरु तथा तलब सुविधा: नेपाल सरकारको प्रचलित स्केल अनुसार हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE