जनवकालत संयोजक

जनवकालत संयोजक

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेश

जनवकालत संयोजक

Views: 1334 | This job is expired 3 years, 9 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेश
Apply Before(Deadline) : Sep. 11, 2021 23:55 (3 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

जनवकालत संयोजक

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २८ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । हाल यस महासंघको प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेशमा २ जना प्रदेश जनवकालत संयोजक र एक जना प्रदेश परियोजना अधिकृत गरी तीन जना कर्मचारीहरुको आवश्यकता रहेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा विस्तृत व्यक्तिगत विवरण (CV) सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ । विस्तृत विवरणको लागि महासंघको वेबसाईट www.nfdn.org.np/vacancy मा हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ।

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE