सपरभाईजर - केही

सपरभाईजर - केही

आशा लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय ककनी-०६, नुवाकोट तथा शाखा कार्यालयहरु
Experience: More than or equal to 5 years

सपरभाईजर - केही

Views: 858 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Senior Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : केन्द्रीय कार्यालय ककनी-०६, नुवाकोट तथा शाखा कार्यालयहरु
Apply Before(Deadline) : Sep. 11, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 5 years

सपरभाईजर - केही

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको यस आशा लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि मेहनती, इमान्दार र अनुभवि कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तपसिल बमोजिमको पदहरुको लागि दरखास्त आह्वान गरिन्छ।

  • विज्ञापन नं.: २/०७८/७९
  • श्रेणी: सहायक
  • आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रहि कम्तिमा ३ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रहि कम्तिमा ५ वर्ष कार्य गरेको ।

उमेरको हद: दरखास्त दिने अन्तिम दिनसम्म अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ।

तलत तथा अन्य सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE