राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

प्रदेश परियोजना अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

प्रदेश परियोजना अधिकृत

प्रदेश परियोजना अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेश
Experience: More than or equals to 1 year
Source: Annapurna Post Newspaper

प्रदेश परियोजना अधिकृत

Basic Job Information

Job Category: NGO / INGO / Social work
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Sept. 11, 2021, 11:55 p.m. (2 weeks, 3 days ago)

प्रदेश परियोजना अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २८ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । हाल यस महासंघको प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेशमा २ जना प्रदेश जनवकालत संयोजक र एक जना प्रदेश परियोजना अधिकृत गरी तीन जना कर्मचारीहरुको आवश्यकता रहेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा विस्तृत व्यक्तिगत विवरण (CV) सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ । विस्तृत विवरणको लागि महासंघको वेबसाईट www.nfdn.org.np/vacancy मा हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ।

Applying Procedure

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
संघीय कार्यालय, भृकुटीमण्डप, काठमाण्डौ, नेपाल

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE