ल्या अ. (सहायक चौथो )

ल्या अ. (सहायक चौथो )

मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङ

मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङमा
Experience: More than or equal to 1 year

ल्या अ. (सहायक चौथो )

Views: 878 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङमा
Apply Before(Deadline) : Sep. 09, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 1 year

ल्या अ. (सहायक चौथो )

मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङमा आर्थिक वर्ष २०७८/०७९ को लागी तपसिल बमोजिम करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ अनुसार करार पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र माग अनुसारका विवरण र राजस्व तिरेको नगदि रसिद वा यस कार्यालयको नाममा सनराईज बैंकमा खोलिएको खाता मैवाखोला गाउँपालिका ग १.१ आन्तरिक राजस्व खाता नं. ०७६०४६२१२४७०३००६ मा रकम जम्मा भएको भौचर सहित निर्धारित ढाँचाको दरखास्त फारम पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

  • विज्ञापन नं.: ७/२०७८/०७९ स्वास्थ्य
  • किसिम: खुला
  • सेवा: स्वास्थ्य
  • समूह: ल्या.अ.
  • न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट Lab वा सो सरह
  • परिक्षा किसिम: लिखित र अन्तरवार्ता दुबै
  • दरखास्त दिने अन्तिम मिति: मिति  २०७८।०५।२४

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE