Similar JobsPowered by Merojob AI

Deadline: May 27, 2026

Deadline: May 15, 2026

Deadline: May 18, 2026

Deadline: May 21, 2026
मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङ
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङमा आर्थिक वर्ष २०७८/०७९ को लागी तपसिल बमोजिम करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ अनुसार करार पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र माग अनुसारका विवरण र राजस्व तिरेको नगदि रसिद वा यस कार्यालयको नाममा सनराईज बैंकमा खोलिएको खाता मैवाखोला गाउँपालिका ग १.१ आन्तरिक राजस्व खाता नं. ०७६०४६२१२४७०३००६ मा रकम जम्मा भएको भौचर सहित निर्धारित ढाँचाको दरखास्त फारम पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 09, 2021