बरिष्ठ अधिकृत - केही

बरिष्ठ अधिकृत - केही

Views: 756 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : पोखरा-१०, बुद्धचोक कास्की
Apply Before(Deadline) : Sep. 07, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 4 years

बरिष्ठ अधिकृत - केही

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि तपसिल बमोजिमका पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिन्छ।

  • विज्ञापन नं.: ०१/०७८/७९
  • आवश्यक न्यूनतम शैक्षिक योग्यता: स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत पदमा न्यूनतम ३ वर्ष कार्य गरेको अधिकृत वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत पदमा न्यूनतम ४ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE