सहायक - केही

सहायक - केही

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

बनेपा-१३, सांगा, काभ्रे
Experience: More than or equal to 1 year

सहायक - केही

Views: 876 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : बनेपा-१३, सांगा, काभ्रे
Apply Before(Deadline) : Sep. 02, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 1 year

सहायक - केही

नेपाल राष्ट्र बैंकबाट 'घ' बर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थामा देहाय बमोजिमका पदहरुमा कर्मचारी पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगाना [email protected] मार्फत कार्यालय समयमा आईपुग्ने गरि दरखास्त आव्हान गरिन्छ ।

  • पद/श्रेणी/बिज्ञापन नं.: सहायक (२/२०७८/७९)
  • आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव: मान्यताप्राप्त शैक्षिक संस्थावाट प्रविणता प्रमाणपत्र तह/१०+२ उत्तिर्ण वा SLC/SEE वा सो सरह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा प्रशिक्षार्थी सहायक/सहजकर्ता/सहयोगी सदस्य/केन्द्र परिचालक पदमा कम्तीमा १ बर्षको कार्यानुभव भएको।
  • थप योग्यता र अनुभव: कम्प्यूटर (वर्ड, एक्सेल, ईमेल इन्टरनेट र नेपाली टाईपिङ्ग) सम्बन्धी ज्ञान भएको । सवारी चालक अनुमति पत्र (मो.सा./स्कुटी) भएकालाई प्राथमिकता दिईनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE