कनिष्ठ सहायक - केही

कनिष्ठ सहायक - केही

Views: 524 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : Nepal
Apply Before(Deadline) : Sep. 01, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 1 year

कनिष्ठ सहायक  - केही

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी) को ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website: www.gilb.com.np मा Online आवेदन दिन आव्हान गरिएको छ । छनोट सूचिमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन Sms तथा email मार्फत लिखित परीक्षा, अन्र्तवार्ता तथा नतिजाको बारेमा जानकारी गराईनेछ।

  • विज्ञापन न.: ०६/ २०७८/७९ खुल्ला
  • श्रेणी: सहायक श्रेणी
  • वाञ्छ्नीय/शैक्षिक योग्यता: कनिष्ठ सहायक : SEE वा सो सरह उत्तीर्ण भई लघुबित्त वित्तीय संस्थामा कम्तिमा १ वर्ष कार्य अनुभव हासिल गरेको ।
  • उमेर: श्रेणीमा : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ) । वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन ।
  • अन्य: सबै पदका लागि मोटरसाईकल ड्राईभिङ गर्न सक्ने (लाईसेन्स सहित) लाई प्राथमिकतामा राखिनेछ ।
  • नोट: कर्मचारी आवश्यकताको विज्ञापन आंशिक वा पूर्ण रुपमा रद्ध गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE