नारायणी अस्पताल

कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट

नारायणी अस्पताल

कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट

कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट

Views: 820 | This job is expired 2 years, 7 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : वीरगंज, पर्सा
Apply Before(Deadline) : Sep. 06, 2021 23:55 (2 years, 7 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than or equal to 1 year

कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट स्वीकृत "चिकित्सक वा स्वास्थ्यकर्मि करार सेवामा व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधी, २०७६" को अधिनमा रही यस अस्पतालमा रिक्त रहेको तपशिल अनुसारको कर्मचारी करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले २१ (एकाइस) दिन भित्र यस अस्पताल प्रशासन शाखामा देहाय अनुसारको योग्यता पुगेका उम्मेदवारले उल्लेखित अनुसारको दस्तुर तिरेको बैंक भौचर सहित लोक सेवा आयोगले निर्धारण गरेको दस्तखत फारम भरी पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ।

तपशिलः

  • तह: नवौं
  • न्यूनतम शैक्षिक योग्यता: ग्यास्ट्रोइन्टेरोलोजि विषयमा स्नातकोतर उतिर्ण गरी NMC दर्ता भएको
  • फारम दस्तुर: १०००

योग्यता:

  • नेपाली नागरिक हुनुपर्ने छ।
  • न्युनतम योग्यताः उपरोक्त अनुसारको पदहरुमा उम्मेदवार हुन नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्य सेवा नियमावली (संसोधन सहित), २०५५ को अनुसूची ६ तथा लोकसेवा आयोगले निर्धारण गरे बमोजिम सम्वन्धित समूह तथा उपसमूहमा रहने पदहरुको लागी तोकिए बमोजिम योग्यता पूरा गरेको हुनुपर्नेछ । विदेशी शिक्षण संस्थाको हकमा समकक्षता प्रमाण पत्र आवश्यक पर्ने । सम्वन्धित क्षेत्रमा अनुभव भएकालाई विशेष प्राथमिक्ता दिईनेछ ।
  • उमेरको हदः लोक सेवा आयोगको नियमानुसार ।
  • अनिवार्य रुपमा सम्बन्धित परिषदमा दर्ता तथा नविकरण भएको हुनुपर्नेछ तथा प्रचलित कानूनद्धारा अयोग्य नभएको हुनुपर्नेछ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE