गोकर्णेश्वर नगरपालिका

विषयगत शिक्षकहरू ( केही )

गोकर्णेश्वर नगरपालिका

विषयगत शिक्षकहरू ( केही )

विषयगत शिक्षकहरू ( केही )

Views: 1343 | This job is expired 2 years, 9 months ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Contract
Job Location : जोरपाटी, काठमाडौँ
Apply Before(Deadline) : Jun. 24, 2021 17:00 (2 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

विषयगत शिक्षकहरू ( केही )

यस नगरपालिकाको स्वीकृत दरबन्दी भित्रका विषयगत एवं नगरपालिकाबाट कार्यान्वयनमा ल्याइएको स्थानीय पाठ्यपुस्तक प्रयोगका निमित्त विज्ञ सहजकर्ता र केही विषयगत शिक्षकहरू शैक्षिक सत्र २०७८ का लागि करारमा पदपूर्ति गर्न आवश्यक भएकाले निम्नानुसार योग्यता पगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

संलग्न हुनपर्ने कागजातहरू : 
१. दरखास्त दस्तुर (आधारभूत तह, माध्यमिक तह, सहजकर्ता एवं विशेषज्ञका लागि) : रू. १,०००/- (अक्षरुपी एक हजार रूपैया मात्र) । 

२.आवश्यक शैक्षिक योग्यता :- 
(क) आधारभूत तहका लागि शिक्षा शास्त्र र सो सरहको सम्बन्धित विषयमा कक्षा १२ उत्तीर्ण,
(ख) माध्यमिक तहका लागि शिक्षा शास्त्र वा सो सरहको सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण । 
(ग) संस्कृत विषयका लागि संस्कृतमा स्नातक उत्तीर्ण । 
(घ) स्थानीय पाठ्यपुस्तक प्रयोगका सहजकर्ताका लागि सामाजिक विषयगत क्षेत्र भित्रका कुनै विषयमा स्नातक उत्तीर्ण । 

३. आवश्यक कागजातहरू :-
(क) नागरिकताको प्रमाणपत्र । 
(ख) अध्यापन अनुमतिपत्र । 
(ग) शैक्षिक योग्यताका प्रमाणपत्रहरू । 

४.परीक्षाको किसिम :- लिखित र अन्तर्वार्ता एवं नमूना कक्षा शिक्षण समेत । 

५.परीक्षाको मिति :- दरखास्त बुझाउने अन्तिम दिनको भोलिपल्ट निर्धारण गरिने । 

६.सेवा र सुविधा :- नगरपालिकाले निर्धारण गरेअनुरुप । 

७. विषयहरू : अङ्ग्रेजी, अर्थशास्त्र, गणित, नेपाली, विज्ञान, लेखा, सामाजिक, संस्कृत र अन्य ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE