क्लिनिकल रजिस्ट्रार

क्लिनिकल रजिस्ट्रार

Views: 1091 | This job is expired 2 years, 10 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Contract
Job Location : महाराजगञ्ज
Apply Before(Deadline) : Jun. 17, 2021 17:00 (2 years, 10 months ago)

Job Specification

Experience Required : Not Required

क्लिनिकल रजिस्ट्रार

यस अस्पताल अन्तर्गत रेडियोलोजी विभागका लागि २ जना र एनेस्थेसियोलोजी विभागका लागि २ जना गरी जम्मा ४ वटा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले एम.एस./एम.डी. उत्तीर्ण इच्छुक नेपाली नागरिकहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फारामसँग संलग्न हुनुपर्ने कागजातहरू: 
१. एस.एल.सी. देखि माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि । 
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 
३. नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि । 
४. विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि । 
५. पासपोर्ट साइजको फोटो २ प्रति । 

सम्पर्क मिति: फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट । 
परीक्षाको किसिम: लिखित । 
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE