Views: 1678 | This job is expired 2 years, 10 months ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | सुर्खेत |
Apply Before(Deadline) | : | Jun. 11, 2021 15:00 (2 years, 10 months ago) |
Experience Required | : | Not Required |
कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रदेश अस्पताल
कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेत
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(पहिलो पटक सूचना प्रकासित मिति २०७४ जेष्ठ २६ गते)
प्रदेश अस्पताल सुर्खेतको स्वीकृत दरबन्दीमा स्वास्थ्य सेवाका बिशेषज्ञ चिकित्सक तथा मेडिकल अधिकृतको रिक्त तपसिलका पदहरुमा लोक सेवा आयोग द्वारा पदपूर्ति नहुन्जेल सम्म वा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभए सम्म सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकासित भएको मितिले ३ (तीन) दिन भित्र (२०७८ जेष्ठ २८ गते दिनको ३:00 बजे भित्र) दरखास्त दिनु हुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
बिज्ञापन नं.: १२/०७७/७८
पद: क.रेडियोलोजिष्ट
तह/श्रेणि: नवौं
आवश्यक संख्या: १ (एक)
२. परिक्षाको किसिम : कर्णाली प्रदेश सरकारको प्राविधिक जनशक्ति छनौट गर्ने सम्बन्धि (पहिलो संशोधन) कार्यबिधि २०७७ अनुसार अन्तरवार्ता बाहेकको अंक भार अनुसार।
३. परीक्षा दस्तुर : नलाग्ने
४.तलव, भत्ता : प्रदेश सरकारको नियम अनुसार हुनेछ ।
५.आवश्यक न्यूनतम योग्यता :
क) स्वास्थ्य सेवा नियमावली २०५५ अनुसारको योग्यता हासिल गरि सम्बन्धित परिषदमा दर्ता भएको हुनु पर्ने ।
६. पेश गर्नु पर्ने कागजातहरू : दरखास्त फारामसंग सम्बन्धीत कोर्ष उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र, लब्धांकपत्र, म्याद भएको परिषद दर्ता प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्रहरुको फोटोकपिहरु र कार्य अनुभवको प्रमाण पत्र ।
७. स्थायी पदपूर्ति भई आएमा पछिल्लो योग्यताक्रममा रहेकाहरुलाई हटाईने छ ।
८. अन्य कुराहरु कर्णाली प्रदेश सरकारको प्राविधिक जनशक्ति छनौट गर्ने सम्बन्धि (पहिलो संशोधन) कार्यबिधि २०७७ अनुसार हुनेछ।
९. थप जानकारीका लागि कार्यालय समयमा अस्पतालमा सम्पर्क गरी बुभन सकिनेछ ।
This job has expired.