Similar JobsPowered by Merojob AI

Deadline: May 08, 2026

Deadline: May 11, 2026

Deadline: May 15, 2026

Deadline: May 12, 2026

Deadline: May 14, 2026
Global IME Laghubitta Bittiya Sanstha Ltd.
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेड, (ग्लोबल आइएमई बैंक लि को सहायक कम्पनी) को ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसाले खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website:www.gilb.com.np मा गई Online आवेदन दिन आव्हान गरिएको छ । छनौट सूचिमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा नतिजाको वारे मा जानकारी गराईनेछ ।
विज्ञापन नं.: ०३/२०७७/७८ खुल्ला
पद: अनुगमन अधिकृत
श्रेणी: अधिकृत श्रेणी
संख्या: केही
वाञ्छनीय / शैक्षिक योग्यता: मान्यता प्राप्त विश्व विद्यालयबाट स्तातक वा सो सरह परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा शाखा प्रबन्धकमा रही कम्तिमा ३ वर्षको कार्य अनुभव भएको वा प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा शाखा प्रबन्धकमा कम्तिमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ।
उमेर : २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको (महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ), वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन ।
सबै पदका लागि मोटरसाईकल ड्राईभिङ गर्न सक्ने (लाईसेन्स सहित) लाई प्राथमिकतामा राखिने छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 19, 2021