अ.हे.व.

अ.हे.व.

Views: 1415 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 5 ]
Employment Type : Full Time
Job Location : जितपुर, धनकुटा
Apply Before(Deadline) : May. 18, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

अ.हे.व.

विज्ञापन नं: 9/077/78 
पद: अ.हे.व. 
तह: चौथो स्तर 
संख्या:  ५ (पाँच) 
न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सि एम ए उत्तिर्ण वा सो सरह र काउन्सिलमा दर्ता भएको
मासिक पारिश्रमिक:  नेपाल सरकारको नियमानुसार

  • उमेरः सवै तहको लागि पुरुषको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको तर महिलाको हकमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको।
  • पेश गर्नुपर्ने कागजातः नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी। 
  • काम गर्नुपर्ने स्थानः महालक्ष्मी नगरपालिकाको कार्यालयले तोके बमोजिम । 
  • विदा तथा अन्य सुविधाः नगरपालिकाको कार्यालयले तोके बमोजिम । 
  • काम गर्ने समय तथा करार अवधिः करार सम्झौता बमोजिम हुने। 
  • पाठ्यक्रमः सम्बन्धित पदको लागि लोक सेवा आयोगद्वरा निर्धारण गरे बमोजिम ।
  • परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता हुनेछ । 
  • सम्पर्क मितिः २०७८/०२/०४ गते।
  • परीक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE