New business Age Pvt. Ltd.

लेखक/सम्पादक

New business Age Pvt. Ltd.

लेखक/सम्पादक

लेखक/सम्पादक

New business Age Pvt. Ltd.

Thapathali ,Kathmandu
Source: Aarthik Abhiyan Newspaper

लेखक/सम्पादक

Basic Job Information

Job Category: Journalism / Editor / Media
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): April 10, 2021, 11:55 p.m. (1 day, 20 hours ago)

लेखक/सम्पादक

तह: 

  • वरिष्ठ तह 
  • मध्यम तह 
  • कनिष्ठ तह

आवश्यक योग्यता: 

  • तपाईंमा नेपाली भाषा र व्याकरणको राम्रो ज्ञान छ ? 
  • नेपाली भाषालाई सम्मान गर्नुहुन्छ ? 
  • सम्पादन तथा स्वतन्त्र लेखनमा रमाउनु हुन्छ ? 
  • नयाँ कुराको खोजी र प्रस्तुतीकरणमा विशेष रुचि छ ? 

Applying Procedure

यी मध्ये सबै वा अधिकांश कुरा तपाईंमा छन् भने हाम्रो टिममा चाहिएको व्यक्ति तपाईं नै हो । लिङ्ग, जाति, धर्म आदिको कुनै बाधा छैन । पारिश्रमिकमा पनि सीमा छैन । आपसी छलफलमा तय गरौंला । अनलाइन कि छापा माध्यममा तपाईंको जिम्मेवारी हुने हो, त्यो पनि आपसी सल्लाहमा निर्णय गरौंला । आफ्नो छोटो र स्पष्ट परिचयसहित एउटा निवेदन तलको ईमेल ठेगानामा भरसक चाँडै पठाइहाल्नुस् ।

इमेल: [email protected]

न्यू बिजनेश एज् प्रा. लि. 

थापाथली, काठमाण्डौ 

फोनः ०१४२६७७१७

www.abhiyandaily.com | www.newbusinessage.com 

*निवेदन दिने अन्तिम मिति : २०७७ चैत २८ गते ।

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE