Job Category: | Journalism / Editor / Media |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | April 10, 2021, 11:55 p.m. (1 day, 22 hours ago) |
तह
आवश्यक योग्यता
यी मध्ये सबै वा अधिकांश कुरा तपाईंमा छन् भने हाम्रो टिममा चाहिएको व्यक्ति तपाईं नै हो । लिङ्ग, जाति, धर्म आदिको कुनै बाधा छैन । पारिश्रमिकमा पनि सीमा छैन । आपसी छलफलमा तय गरौंला । अनलाइन कि छापा माध्यममा तपाईंको जिम्मेवारी हुने हो, त्यो पनि आपसी सल्लाहमा निर्णय गरौंला । आफ्नो छोटो र स्पष्ट परिचयसहित एउटा निवेदन तलको ईमेल ठेगानामा भरसक चाँडै पठाइहाल्नुस् ।
इमेल: [email protected]
न्यू बिजनेश एज् प्रा. लि.
थापाथली, काठमाण्डौ
फोन: ०१४२६७७१७
www.abhiyandaily.com | www.newbusinessage.com
*निवेदन दिने अन्तिम मिति : २०७७ चैत २८ गते ।