USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्वास्थ्य आपूर्ति व्यवस्थापन तथा खरिद प्रणाली सम्वन्धि तालिम सहजकर्ता)

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity

परामर्शदाता (स्वास्थ्य आपूर्ति व्यवस्थापन तथा खरिद प्रणाल…

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed to achieve three major outcomes:

(i) improving access to and utilization of equitable healthcare services,
(ii) improving the quality of 
health services at facility and community levels and
(iii) improving health systems governance, within the context 
of federalism.

The project is implemented in close collaboration with the Ministry of Health and Population at federal level and with provincial and municipal governments, health facilities and other key health sector stakeholders at sub-national levels.

USAID’s Strengthening Systems for Better Health (SSBH) Activity is a 6-year project aimed at improving health outcomes in Nepal, particularly for the most marginalized and disadvantaged groups in the country. SSBH supports the Government of Nepal’s efforts to expand access to and use of quality maternal, newborn and child health and family planning services, with a specific focus on newborn care and is designed …

परामर्शदाता (स्वास्थ्य आपूर्ति व्यवस्थापन तथा खरिद प्रणाली सम्वन्धि तालिम सहजकर्ता)

Views: 2678 | This job is expired 3 years, 1 month ago

माग संख्या: २  
समयावधि: अधिकतम ६० दिन 
स्थान: कर्णाली प्रदेश एवं प्रदेश अन्तर्गतका जिल्लाहरू ।

पृष्ठभूमी:

स्वास्थ्यका लागि सक्षम प्रणाली अमेरीकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पाँच वर्षे कार्यक्रम हो जसले नेपाल सरकारलाई देशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन मद्दत पुर्याउछ र विशेष गरी पिछडिएका र सेवाबाट बञ्चित समुदायहरूलाई लक्षित गर्दछ ।  यस परियोजनाको उद्देश्य मातृ, नवशिशु, र बाल स्वास्थ्य साथै परिवार नियोजन सेवाको पहुँच र गुणस्तर सुधारमा जोड दिने रहेको छ । यस कार्यक्रमले तथ्यांकमा आधारित कार्ययोजना तर्जुमा, विकेन्द्रिकृत स्वास्थ्य सेवामा सुशासन ल्याई समानुपातिक सेवाको उपयोग र गुणस्तरीय एवं उत्तरदायी सेवा प्रणालीको विकास गर्न सहयोग गर्दछ । 

प्रस्तावित सहजकर्ताको मुख्य जिम्मेवारी स्वास्थ्यका लागि सक्षम प्रणाली, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय तथा जन/स्वास्थ्य सेवा कार्यालयहरूसँग समन्वय गरी  आधारभूत आपूर्ति व्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिदसँग सम्वन्धित निर्देशिकाहरूमा आधारित रही प्रदेश स्तरमा प्रशिक्षक प्रशिक्षण तालिम तथा जिल्लाहरूमा तालिम सञ्चालन गर्ने हुनेछ ।

मुख्य जिम्मेवारी 

  • स्वास्थ्यका लागि सक्षम प्रणाली, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी आधारभूत आपूर्ति ब्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिदसँग सम्वन्धित निर्देशिकाहरूको आधारमा तालिम योजना तयार पार्ने ।
  • प्रदेश स्तरमा आधारभूत आपूर्ति ब्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिद तालिमका लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने ।
  • छनौट गरिएका जिल्लाहरूमा ५ दिनको तालिम सञ्चालन गर्ने ।
  • तालिम पश्चात कार्यक्रम सम्पन्न प्रतिवेदन तयार पार्ने ।

आवश्यक योग्यताः

  • जनस्वास्थ्य,स्वास्थ्य शिक्षा, ब्यवस्थापन, समाजशास्त्र वा सम्वन्धित विषयमा  स्नातक तह  उतीर्ण गरेको ।
  • आधारभूत आपूर्ति व्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिदसँग सम्वन्धित क्षेत्रमा ५ बर्षको अनुभव प्राप्त गरेको ।
  • विगतमा सरकारी सेवामा रही काम गरेको वा सम्वन्धित सरकारी संस्थासँगको समन्वयमा काम गरेको ।
  • नेपाल सरकारको परिमार्जित आधारभूत आपूर्ति ब्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिद प्रणालीको बारेमा ज्ञान भएको र सोही अनुसार तालिम सञ्चालन गर्न सक्षम भएको ।
  • अन्तरव्यक्ति संचार, सहजीकरण क्षमता राम्रो भएको र विश्लेषणात्मक प्रतिवेदन (नेपाली तथा अंग्रेजी भाषामा) तयार पार्न सक्ने क्षमता भएको ।
  • कर्णाली प्रदेशका जुनसुकै जिल्लाहरूमा पनि तोकिएकै समयमा जान इच्छुक भएको ।
कर्णाली प्रदेशका वासिन्दा वा प्रदेश अन्तर्गतका जिल्लाहरूमा कार्यअनुभव भएकाहरूलाई  विषेश ग्राहयता दिइनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE