कार्यक्रम सहायक

कार्यक्रम सहायक

Views: 3201 | This job is expired 3 years, 1 month ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : भृकुटीमण्डप, काठमाडौ, नेपाल
Apply Before(Deadline) : Mar. 12, 2021 12:00 (3 years, 1 month ago)

Job Specification

Experience Required : Not Required

कार्यक्रम सहायक

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २७ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । यस सँस्थालाई हाल संघीय कार्यालय काठमाण्डौं र कर्णाली प्रदेश स्थित प्रदेश कार्यालयमा महासंघ र ह्युमानिटी एण्ड इन्क्लुजन (एचं आइ.) विच भएको साझेदारी अन्तर्गत संचालित परियोजनाको लागि लेखा अधिकृतकार्यक्रम सहायक पदमा कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन दिनको लागि महासँघको वेब साइट www.nfdn.org.np मा प्रकाशित सूचना हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर सो सूचनामा तोकिएको प्रकृया पुरा गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ । रित नपुगेका कुनै पनि आवेदन प्रतिश्पर्धामा समावेश गराइनेछैन।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल 
संघीय कार्यालय, भृकुटीमण्डप, काठमाडौ, नेपाल

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE