राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

लेखा अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

लेखा अधिकृत

लेखा अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

भृकुटीमण्डप, काठमाडौ, नेपाल
Source: Naya Patrika Newspaper

लेखा अधिकृत

Basic Job Information

Job Category: Accounting / Finance
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): March 12, 2021, noon (1 month ago)

लेखा अधिकृत

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २७ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । यस सँस्थालाई हाल संघीय कार्यालय काठमाण्डौं र कर्णाली प्रदेश स्थित प्रदेश कार्यालयमा महासंघ र ह्युमानिटी एण्ड इन्क्लुजन (एचं आइ.) विच भएको साझेदारी अन्तर्गत संचालित परियोजनाको लागि लेखा अधिकृतकार्यक्रम सहायक पदमा कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन दिनको लागि महासँघको वेब साइट www.nfdn.org.np मा प्रकाशित सूचना हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर सो सूचनामा तोकिएको प्रकृया पुरा गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ । रित नपुगेका कुनै पनि आवेदन प्रतिश्पर्धामा समावेश गराइनेछैन।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल 
संघीय कार्यालय, भृकुटीमण्डप, काठमाडौ, नेपाल

Applying Procedure

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE