Similar JobsPowered by Merojob AI

Deadline: Aug 21, 2026

Deadline: Aug 24, 2026

Deadline: Aug 24, 2026

Deadline: Aug 25, 2026
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
Source: Naya Patrika
Full Time
|Job Description
Roles and responsibilities of this job

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २७ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । यस सँस्थालाई हाल संघीय कार्यालय काठमाण्डौं र कर्णाली प्रदेश स्थित प्रदेश कार्यालयमा महासंघ र ह्युमानिटी एण्ड इन्क्लुजन (एचं आइ.) विच भएको साझेदारी अन्तर्गत संचालित परियोजनाको लागि लेखा अधिकृत र कार्यक्रम सहायक पदमा कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन दिनको लागि महासँघको वेब साइट www.nfdn.org.np मा प्रकाशित सूचना हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर सो सूचनामा तोकिएको प्रकृया पुरा गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ । रित नपुगेका कुनै पनि आवेदन प्रतिश्पर्धामा समावेश गराइनेछैन।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
संघीय कार्यालय, भृकुटीमण्डप, काठमाडौ, नेपाल
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 12, 2021
About the organization

NGO / INGO / Development Projects