Job Category: | Secretarial / Front Office / Data Entry |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 2 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | March 2, 2021, noon (5 days, 3 hours ago) |
यस संस्थाको लागि देहायका कर्मचारीहरु आवश्यकता भएको हुनाले इच्छुक उम्मेदवारहरुले तुरुन्त आफ्नो हालसालैको Bio-Data सहित सम्पर्क गर्नुहोला।
पद: रिसेप्सनिष्ट
संख्या: २
योग्यता: BBA/BBS उत्तिर्ण
नोट: उल्लेखित पदहरुमा अनुभवीहरुलाई प्राथमिकता दिइनेछ ।
सेवा सुविधा संस्थाको नियम अनुसार दिइनेछ ।
कल्याण उपकार सेभिड़ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
KALYAN UPAKAR SAVING & CREDIT CO-OPERATIVE LTD.
केन्द्रिय कार्यालय : जावलाखेल-१३, ललितपुर, ५४५५६४६, ५४५५९१५
सेवा केन्द्रहरु : भक्तपुर : ६६१६८६६
गोंगबु : ४३८२३४३
मिन भवन : ४४७८७०१