Similar JobsPowered by Merojob AI

Deadline: Apr 28, 2026

Deadline: Apr 25, 2026

Deadline: Apr 30, 2026

Deadline: Apr 30, 2026
नेपाल पुलिस स्कुल
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस विद्यालयमा रिक्त रहेका देहायका पदमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका ४० वर्ष ननाघेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।
तह/पद: मा.वि. तह तृतीय श्रेणी
विषय: अङग्रेजी
संख्या: १(एक)
न्यूनतम शैक्षिक योग्यता: स्नातकोत्तर तहमा कम्तीमा द्धितिय श्रेणीमा उत्तीर्ण
१) तलब स्केल : नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
२) दरखास्त बुझाउने अन्तिम मिति : २०७७/११/१७ गते (कार्यालय समय भित्र)
३) दरखास्त फारम पाइने स्थान : नेपाल पुलिस स्कुल, सामाखुसी, काठमाडौं ।
४) परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र मौखिक ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 01, 2021