Nepal Hydro & Electric Limited (NHE) is a leading Company involved in Hydro and Electro mechanical equipment including HV substations, manufacturing and installation & repair for hydro & electric sector. NHE is seeking self confident, dynamic and result oriented individuals for the following position:
Views: 1095 | This job is expired 4 years, 2 months ago
संख्या: (१) एक
तह, तलव र भत्ता :४/५ (कार्य अनुभव र दक्षताका आधारमा तय गरिने छ) ।
रोजगारीको किसिम: समयगत
रोजगार अवधि: एक वर्ष (कार्य दक्षता र आवश्कताका आधारमा नविकरण गर्न सकिने)
योग्यता: आठ कक्षा पास भै क्रेन ड्राईभि लाइसेन्स प्राप्त गरी क्रेन मर्मत ( मेकानिक) तथा क्रेन चलाउने कार्यमा विशेष अनुभव प्राप्त गरेको हुनु पर्ने छ ।
कार्यानुभव: ३ वर्ष टेलिस्कोपिक बूम भएको हाईड्रोलिक मोबाईल क्रेन चलाएको हुनु पर्ने छ ।
काम गर्नु पर्ने स्थल: हाल कम्पनीकोचलीरहेको सान्जेन परियोजना रसुवा ।
परिक्षाको किसिम: प्रयोगात्मक तथा अन्तर्वार्ता
दरखास्त आईपुग्नु पर्ने अन्तिम मितिः २०७७ साल फागुन १२ गतेसम्म ।
This job has expired.